मोक्सीबस्टन एक प्रकारको यस्तो थेरापी हो जसमा औषधिय तत्वलाई ताप र्माफत शरिरको भित्रि भागसम्म पुर्याउने गरिन्छ। यो अभ्यास परम्परागत चिनिया चिकित्सा प्रविधिबाट आएको हो। यसको उद्देश्य शरिरको रक्तसञ्चारलाई बढावा दिन आन्तरिक उर्जाको प्रवाहलाई सक्रिय बनाई उपचार प्रणालीलाई बढावा दिएर शरिरलाई विभिन्न किसिमका स्वास्थ लाभ प्रदान गर्नु हो।
विगेनको युगियाजडित विभिन्न थेरापी उपकरणहरुले युगियामा समाविष्ट १९ प्रकारका औषधिय तत्वहरुको ताप मार्फत शरिरको भित्रि भागमा प्रवेश गराई मोक्सीबस्टन (Moxibustion) थेरापी जस्तै थेरापी दिई विविध स्वास्थ लाभ जस्तैः खुम्चिएका नसाहरु खुलाउने, रक्तसञ्चार प्रवाहलाई बढावा दिने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, हर्मोन सन्तुलनमा सहयोग पुर्याउने आदि गर्दछ।