विगेन मेडिकल कम्पनी अन्तर्गतको R&D Team मा रहेका भु–वैज्ञानिक,डाक्टर, फिजियोथेरापीस्ट, बायोमेडिकल ईन्जिनियर जस्ता विज्ञ प्राविधिकहरुको सामुहिक अध्ययन अनुसन्धानवाट तयार पारिएका Patened Technology हो युगिया। युगियालाई (Hygiea) १९ प्रकारको विभिन्न प्राकृतिकतत्वहरु (जुन मानव शरीरका लागि अत्यन्तै फाइदाजनक छ) जस्तैः Algae, Germanium, Tourmaline, Silver, Zeolite, Feldspar, Clay, Serpentine, Silica आदि को मिश्रण गरी तयार गरिएको छ। यी तत्वहरुका आ–आफ्नै विशिष्ट फाईदाहरु छन् जसमध्ये जर्मेनियमबाट मानव शरीरका लागि महत्वपूर्ण Thermal FIR किरण सर्वाधिक मात्रामा प्राप्त हुन्छ। मानिसको शारिरीक बनावट एवं बाँच्ने आधार प्रकृति र प्राकृतिक वस्तुहरुमा आधारित छ। मानिस जति प्रकृतिसँग घुलमिल हुनुपर्ने हो, त्यति हुन नसकेका कारण विविध स्वस्थ्य समस्याबाट प्रताडित भईरहेको छ । तसर्थ, मानव जिवनको लागि आवश्यक पर्ने प्राकृतिक तत्वहरुको समिश्रणबाट तयार गरिएको युगियालाई उपकरण र प्रविधिमा प्रयोग गरी प्रयोग गर्न सजिलो र प्रभावकारी बनाईएको छ।
यसको प्रभावले हाम्रो शरीरमा विभिन्न तरिकाबाट सकारात्मक ऊर्जा प्रदान गरी स्वास्थ्यलाभ पुर्याउछ। मानव शरीरको रक्तसञ्चार प्रणालीलाई तन्दुरुस्त राख्न मद्दत गर्ने, हर्मोनको मात्रालाई सन्तुलित गर्ने तथा अक्सिजन र पानीको मात्रालाई शरीरमा यथावत् राख्नमा सहयोग पुर्याउने गर्दछ। त्यसै कारणले गर्दा विगेन ग्रुपद्वारा उत्पादित उपकरणहरु सबैमा Hygiea प्रयोग हुने गर्दछ। यसबाट आज पूरै विश्वका करोडौ मानिस लाभान्वित भइरहेका छन् साथै आफ्नो स्वास्थ्य समस्याबाट उन्मुक्ति पाइरहेका छन्। यति महत्वपूर्ण भएकै कारण Hygiea लाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा विविध स्वास्थ्य संस्थाद्वारा प्रतिष्ठित प्रमाणपत्रहरू समेत प्रदान गरिएको छ । यसको प्रभावले हाम्रो शरीरमा विभिन्न तरिकाबाट सकारात्मक ऊर्जा प्रदान गरी स्वास्थ्यलाभ पुर्याउछ। युगिया तथा युगिया रहेको उपकरणबाट समग्रमा सबै प्रकारका स्वास्थ्य लाभ दिनसक्ने क्षमता भएको भएर नै यसलाई स्वास्थ्यको देवी भन्ने गरिन्छ।